कविताको दायरा भित्र नपर्ने कविता लेख्ने कवि
जे छन् जहाँ छन् ती विगतका कुराहरू
त्यहीँ रहन देऊ तिनलाई
सझाएर हेर तिनलाई
ख्याल गर बन्लान् कुनैदिन प्राण लिने धारिलो छुराहरू
No comments:
Post a Comment