कविताको दायरा भित्र नपर्ने कविता लेख्ने कवि
खै के भए तेरा ती सपनाहरू
वास्तविकताबाट दुर रहेका कल्पनाहरू
सायद त्यो बाटो छुटेको हो कि
बाटो पो बिराएको हो कि
बिराएर पो के भयो त
कुनै स्थानमा त पुगिएला
गन्तव्य नभएर के भो त
कसैले नदेखेका शिखरहरू चुमिएला
No comments:
Post a Comment