Showing posts with label झरी रहन्छ आसुँ तिम्रो यादमा. Show all posts
Showing posts with label झरी रहन्छ आसुँ तिम्रो यादमा. Show all posts

Thursday, October 15, 2020

झरी रहन्छ आसुँ तिम्रो यादमा


तिमी गुमाएपछी थाहा पाए मैले के गुमाए

होसमा आएपछी थाहा पाए मैले के गुमाए

के महत्व हुन्छ जिन्दगीमा आशु पुछ्नेहरुको

आशु बगाएपछी थाहा पाए मैले के गुमाए

सपनीमा पनि आएर सम्हाल्ने गर्थौ मलाई

आज बियुझियपछी थाहा पाए मैले के गुमाए

नजिक हुदा कसलाई कसको के महत्व हुन्छ

आज टाडा भयपछी थाहा पाए मैले के गुमाए

तिमी गुमाएपछी थाहा पाए मैले के गुमाए

latest

दर्शनमा झोलेवाद