Showing posts with label यो के प्रजातन्त्र. Show all posts
Showing posts with label यो के प्रजातन्त्र. Show all posts

Tuesday, December 30, 2025

यो के प्रजातन्त्र

 यो के प्रजातन्त्र जहाँ प्रजा खुसि छैनन्

दिनभरि बोल्यो घरमा भोक मेट्ने मुठी छैनन्

बोल्न पाउनु ठोलो कुरा कि बाँच्न पाउनु मानवअधिकार मानक तिम्रा छन् जसले मलाई समेट्दैन तिम्रा प्रजातन्त्रले मेरा ठुला भोक मेट्दैन मलाई बाच्न खान लाउन देउ चाहेको गर्न देउ अरु चाहिदैन

latest

दर्शनमा झोलेवाद