Showing posts with label विगतका कुराहरू. Show all posts
Showing posts with label विगतका कुराहरू. Show all posts

Friday, December 27, 2024

विगतका कुराहरू

 जे छन् जहाँ छन् ती विगतका कुराहरू 

त्यहीँ रहन देऊ तिनलाई 

सझाएर हेर तिनलाई 

ख्याल गर बन्लान्  कुनैदिन  प्राण लिने धारिलो छुराहरू 

latest

दर्शनमा झोलेवाद