Showing posts with label मेरो प्रश्नको उत्तर पर्खिरहेछु. Show all posts
Showing posts with label मेरो प्रश्नको उत्तर पर्खिरहेछु. Show all posts

Friday, August 9, 2024

मेरो प्रश्नको उत्तर पर्खिरहेछु

 मेरो प्रश्नको उत्तर पर्खिरहेछु

कुराकानीको मुलबाटो खोजीरहेछु

न पाइएला जवाफ न कहिले भेटिएला उत्तर

छरेर सुगन्धी अत्तर

आए होला ऊ चढि नयाँ मोटर

मुटुको कुनामा मायाको खोलि सटर

हो त्यो सटरको छेवैमा मायाको पसल छ

सबैभन्दा ऊ असल छ

उसले दिने सामान कमसल छ 

तर म भन्छु मेरो माया असल छ