तिमीले ढुंगा तोड्यौ
कला कौशलता भर्यौ
मुर्तीरुपि भगवान बनायौ
धुमधामसँग मुर्तिमा प्राण भर्यौ
तिमी त्यो मुर्तिलाई भगवान भनी पुजौला
म प्रकृतिको एक अंश भनी शिर झुकाउला
तिमीले ढुंगा तोड्यौ
कला कौशलता भर्यौ
मुर्तीरुपि भगवान बनायौ
धुमधामसँग मुर्तिमा प्राण भर्यौ
तिमी त्यो मुर्तिलाई भगवान भनी पुजौला
म प्रकृतिको एक अंश भनी शिर झुकाउला