Showing posts with label सबै हनुमान बन्न सकेनन्. Show all posts
Showing posts with label सबै हनुमान बन्न सकेनन्. Show all posts

Friday, August 9, 2024

सबै हनुमान बन्न सकेनन्

 भगवान्ले धरतीमा उनैलाई पठाएकै हुन 

जन्मथलोको खोजिमा भौतारिकै हुन 

इश्वरको कृपाले दुई महापुरूषले जन्म लिएछन्

प्रभुको जन्मस्थल खोज्दा रहेछन् 

आफ्नो हैसियतले दरबार बनाइदियो 

मनको ढोका सधैं  थुनिदियो

त्यो दिन देखि  त प्रभु बोल्न सकेनन् 

जिवआत्म सबै हनुमान बन्न सकेनन्

latest

दर्शनमा झोलेवाद