Showing posts with label आखाले बताउछन्. Show all posts
Showing posts with label आखाले बताउछन्. Show all posts

Thursday, August 15, 2024

आखाले बताउछन्

 

कोही छाति पिटेर रुन्छन्
कोहि भोक्रो फोडेर कराउछन्
यहाँ सबैका आखाले बताउछन्
अक्सर मान्छेहरू दुखका गाथा सुन्न रुचाउँछन्