Showing posts with label हे नन्दिनी हे योगिनी. Show all posts
Showing posts with label हे नन्दिनी हे योगिनी. Show all posts

Tuesday, July 9, 2024

हे नन्दिनी हे योगिनी

 

किन छेक्यौ मलाई दोबाटो बिचमा
किन पार्यौ मलाई प्रश्नको हुलमा
लाग्यो मलाई बोलायौ भुलमा
होइन रहेछ तिम्रै जनुनमा

गलैंची पुस्प तिमी केशमा सजाऊ
नयन द्वारमा अग्निशेस  लाऊ
स्वर्गीय अप्सरा भनी तिमी लेऊ
नछेक बाटो मलाई जान देऊ

नन्दिनी तिमी परेवारुपी भेषमा
वायु पंखा लिई प्राण भर्छ केसमा
प्रकृति भुल्दछ तिम्रो दुर्लभ नृत्यमा
नछेक  बाटो  कारण अदृश्यमा

केहिदिन अगाडि अन्जान दुई युवतीले मलाई बाटोमा ठट्यौली गर्दै थिए। 2081-3-17












latest

दर्शनमा झोलेवाद