Showing posts with label तेरा सपनाहरू. Show all posts
Showing posts with label तेरा सपनाहरू. Show all posts

Friday, December 27, 2024

तेरा सपनाहरू

 खै के भए तेरा ती सपनाहरू 

वास्तविकताबाट दुर रहेका कल्पनाहरू

सायद त्यो बाटो छुटेको हो कि 

बाटो पो बिराएको हो कि

बिराएर पो के भयो त 

कुनै स्थानमा त पुगिएला 

गन्तव्य नभएर के भो त 

कसैले नदेखेका शिखरहरू चुमिएला


latest

दर्शनमा झोलेवाद