Showing posts with label वृद्ध पंक्षिराज. Show all posts
Showing posts with label वृद्ध पंक्षिराज. Show all posts

Thursday, August 15, 2024

वृद्ध पंक्षिराज

 

राजदुत जाऊ तिमी
प्रकाशको वेगसरी
भनिदेऊ गगनको गर्जनसरी
तिम्रो बाझो वृद्ध पंक्षीराजलाई
रुडले अन्डा पार्दैन भनि