म ऊ भन्दा बलवान् 
उडेर आकाश छुन्छु 
कुदेर गोलार्ध घुम्छु 
हिमालको चुचुरोमा पुगेर हाँस्छु 
समुन्द्रको गहिराइमा पुगेर नाच्छु
रोक्न सक्दैनन् पहाडी पर्खालले मलाई 
काँडे तारका सिमाना बनाई 
उड्छु म हावा  जसरी 
घुम्छु म धरती जसरी
न  देख्छ  न सुन्छ  मेरो आवाज 
केवल चिन्तामा टोलाउछ  बोलाउछ 
सुनाउँछ असफलताका कथाहरू 
आफुले भोगेका व्यथाहरू 
परिस्थितिका परिधिमा बाधिएका व्यवस्थाहरू 
देखाउँछ नाकामियाबीका अवस्थाहरू 
चडाउछ  घटेका आत्मविश्वासका जाय जेथाहरु
हिम्मत छैन उसमा भत्काउने म प्रतिका आस्थाहरू
Monday, September 9, 2024
म भगवान
Subscribe to:
Post Comments (Atom)
latest
- 
By Binod Aryal स्थानीय सरकार आर्थिक संकटक समाधानको आधार सरकारले लिएको करिब 8%आर्थिक वृद्धिदर अब असम्भव नै साबित बन्न पुगेको छ।नेपालको ...
- 
बाटाहरू धेरै छन् यहाँ जानु नै पर्ने थियोे र कहाँ दिवाकालिन सुनौला सपनाका गन्तव्यहरू पुग्छन् जहाँ निर्धक्कसाथ आकाशमा पन्छीहरू उडिरहेछन् यह...
- 
एक गिलास अझै थपिदिनुहोस् म पैसा तिरिहाल्छु नि तेत्रो जागिर छ किन पत्याउनु हुन्न हो भन्दै जिस्किदै थिए जड्याहाहरू। म कामले अलि ढिला भएको कार...
- 
Distributed Generation: Importance, Benefits, and Challenges fig: Distributed Gene...
- 
साथी कहाँ छौँ तिमी खोज्दा खोज्दा थाकिसकेछु म खोजीरहेछु म किताबका पानाहरूमा तिम्रो तन्नेरी तस्बिर छापिएको आसंकामा तिम्रो किताब पनि फगत...
- 
Solar and wind hybrid power plants are becoming increasingly popular as a reliable and renewable source of energy, particularly in areas wi...
- 
fig: Generator Turbine coupled system in micro hydro Micro hydro is a small-scale hydroelectric power generation system that is becoming ...
- 
Solar energy is one of the most promising sources of renewable energy, and photovoltaic (PV) cells are a key technology in harnessing this e...
 
 
 
 
 
No comments:
Post a Comment