म ऊ भन्दा बलवान्
उडेर आकाश छुन्छु
कुदेर गोलार्ध घुम्छु
हिमालको चुचुरोमा पुगेर हाँस्छु
समुन्द्रको गहिराइमा पुगेर नाच्छु
रोक्न सक्दैनन् पहाडी पर्खालले मलाई
काँडे तारका सिमाना बनाई
उड्छु म हावा जसरी
घुम्छु म धरती जसरी
न देख्छ न सुन्छ मेरो आवाज
केवल चिन्तामा टोलाउछ बोलाउछ
सुनाउँछ असफलताका कथाहरू
आफुले भोगेका व्यथाहरू
परिस्थितिका परिधिमा बाधिएका व्यवस्थाहरू
देखाउँछ नाकामियाबीका अवस्थाहरू
चडाउछ घटेका आत्मविश्वासका जाय जेथाहरु
हिम्मत छैन उसमा भत्काउने म प्रतिका आस्थाहरू
Monday, September 9, 2024
म भगवान
Subscribe to:
Post Comments (Atom)
latest
-
By Binod Aryal स्थानीय सरकार आर्थिक संकटक समाधानको आधार सरकारले लिएको करिब 8%आर्थिक वृद्धिदर अब असम्भव नै साबित बन्न पुगेको छ।नेपालको ...
-
बाटाहरू धेरै छन् यहाँ जानु नै पर्ने थियोे र कहाँ दिवाकालिन सुनौला सपनाका गन्तव्यहरू पुग्छन् जहाँ निर्धक्कसाथ आकाशमा पन्छीहरू उडिरहेछन् यह...
-
एक गिलास अझै थपिदिनुहोस् म पैसा तिरिहाल्छु नि तेत्रो जागिर छ किन पत्याउनु हुन्न हो भन्दै जिस्किदै थिए जड्याहाहरू। म कामले अलि ढिला भएको कार...
-
Distributed Generation: Importance, Benefits, and Challenges fig: Distributed Gene...
-
साथी कहाँ छौँ तिमी खोज्दा खोज्दा थाकिसकेछु म खोजीरहेछु म किताबका पानाहरूमा तिम्रो तन्नेरी तस्बिर छापिएको आसंकामा तिम्रो किताब पनि फगत...
-
Solar and wind hybrid power plants are becoming increasingly popular as a reliable and renewable source of energy, particularly in areas wi...
-
Solar energy is one of the most promising sources of renewable energy, and photovoltaic (PV) cells are a key technology in harnessing this e...
No comments:
Post a Comment