Friday, August 9, 2024

म कोही होइन

 

म कोही होइन
मेरो लागि केहि छैन
म धुलोको कणसम्म होइन
मैले गर्न सक्ने केहि छैन
मैले हारे आफैंमा हारे
आफैसँग हारे
न जितमा दुखि हुने कोहि छ
न हारमा खुशी हुने कोहि छ

No comments:

Post a Comment