Friday, August 9, 2024

मेरो प्रश्नको उत्तर पर्खिरहेछु

 मेरो प्रश्नको उत्तर पर्खिरहेछु

कुराकानीको मुलबाटो खोजीरहेछु

न पाइएला जवाफ न कहिले भेटिएला उत्तर

छरेर सुगन्धी अत्तर

आए होला ऊ चढि नयाँ मोटर

मुटुको कुनामा मायाको खोलि सटर

हो त्यो सटरको छेवैमा मायाको पसल छ

सबैभन्दा ऊ असल छ

उसले दिने सामान कमसल छ 

तर म भन्छु मेरो माया असल छ

No comments:

Post a Comment