Thursday, August 8, 2024

ढुंगा तोड्यौ

 

तिमीले ढुंगा तोड्यौ
कला कौशलता भर्यौ
मुर्तीरुपि भगवान  बनायौ
धुमधामसँग मुर्तिमा प्राण भर्यौ
तिमी त्यो मुर्तिलाई भगवान भनी पुजौला
प्रकृतिको एक अंश भनी शिर झुकाउला

No comments:

Post a Comment

latest

दर्शनमा झोलेवाद