Friday, August 9, 2024

झुठो पाठ पढिरहेछौ

 झुठो पाठ पढिरहेछौ 

झुठा पाठ पढाइरहेछौ

आफैले सुर्यलाई स्थिर भन्छौं 

सुर्योदय र सुर्यास्तको मन मोहकतामा भुलिरहेछौ


No comments:

Post a Comment