कविताको दायरा भित्र नपर्ने कविता लेख्ने कवि
कोही छाति पिटेर रुन्छन् कोहि भोक्रो फोडेर कराउछन् यहाँ सबैका आखाले बताउछन् अक्सर मान्छेहरू दुखका गाथा सुन्न रुचाउँछन्
No comments:
Post a Comment