Monday, August 12, 2024

उसको लागि सुहाउने शब्द भेटिन

 

आज म कविता मुडमा छैन
कसैले नलेख भनेको पनि हैन
उसलाई म कवितामा पाइन
उसको स्पर्श भेटिन
सम्झनामा उसलाई मेटिन
यतउता नियलेर हेरे उसलाई देखिन
उसको लागि सुहाउने शब्द भेटिन
त्यसैले  आज कविता लेखिन

No comments:

Post a Comment