Thursday, August 8, 2024

रहर रहर नै छ



आमालाई जुवाई  बनाउने रहर छ 
छोरिलाई आफ्नो बनाउने रहर छ 
मलाई  प्रिय बनाउने रहर छ 
यी रहर नै रहरहरुको बिचमा समाज छ 
समाजसंग नियम कानुन छ तर रहर छैन 
हाम्रो एक आर्काको चाहनाको अस्तित्यो  छैन 
तर समाज ज छ तेइ सहि छ 
मनले जोडेको नाता भन्दा 
पुर्खाले जोडेको नाता ठुलो छ
रहर रहर नै छ न त कहिले पुरा हुन्छ 
उनको  आमाको न मेरो नै रहर रहर मै सिमित छ 
रहर रहर मै सिमित छ 

No comments:

Post a Comment